राजसंस्था पुनर्स्थापना आन्दोलनको कार्यवाहक नेतृत्व अब जगमान गुरुङले गर्ने

काठमाडौं । राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद जगमान गुरुङले गर्ने भएका छन् ।

संयोजक नवराज सुवेदीले आफू नजरबन्दामा रहेको भन्दै नेपाल ऋषि जगमान गुरुङले आन्दोलनको नेतृत्व गर्ने जानकारी दिएका छन् । उनले आन्दोलन जारी राख्न आह्वान समेत गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *