कांग्रेसको निष्कर्ष- १५ गते भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ (भिडिओ)

काठमाडौं । बुढानीलकण्ठमा सम्पन्न नेपाली कांग्रेस पदाधिकारी बैठकले हिजो भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरुको बैठकले उक्त निष्कर्ष निकालेको पार्टी प्रवक्ता प्रकाशशरण महतले बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिए ।

Comments

3 responses to “कांग्रेसको निष्कर्ष- १५ गते भएको घटनाको सम्पूर्ण जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्छ (भिडिओ)”

  1. म Avatar

    राम्रै वाटो लिएछ । सुध्रिने होइन । सक्किने ।

  2. bipin Avatar
    bipin

    kun Congress ho Sere congress ki BP congress…waihaat

  3. Sujit Thakur Avatar
    Sujit Thakur

    Yo sab garako congress le nai ho

Leave a Reply

Your email address will not be published. Required fields are marked *