प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएको छन्।

राजावादीहरुको उग्र प्रदर्शनपछि प्रधानमन्त्री ओलीले बैठक बोलाएकाे  महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशाेर शाहले बताए ।

बैठक बेलुका ८ बजे बस्नेछ। राजवादीहरु आगजनी र तोडफोडमा उत्रिएपछि प्रशासनले कर्फ्यू आदेश जारी गरेर तीनकुने क्षेत्रमा नेपाली सेना खटाएको छ।

Comments

One response to “प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषद्को बैठक”

  1. Ra Avatar
    Ra

    Lets go Bangladeshi modle!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *