सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा संयुक्त जनआन्दोलन मुल समितिका सदस्य सचिव रवीन्द्र मिश्रले आजको प्रदर्शनका क्रममा भएका सम्पूर्ण भौतिक क्षतिको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन् । आन्दोलन नरोकिएको उनको भनाइ छ ।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै मिश्रले कुनै पनि परिस्थितिमा सर्वसाधारण तथा व्यक्तिगत सम्पत्तिमाथि आक्रमण नगर्न अनुरोध गरेका छन् ।

‘हेरौंला कहिलेसम्म यी भ्रष्ट र पतित नेताले सुरक्षा पाउनेछन्’, मिश्रले लेखेका छन् ।

 

Comments

3 responses to “सम्पूर्ण जनधनको क्षतिको जिम्मेवारी सरकारले लिनुपर्छ : रवीन्द्र मिश्र”

  1. bharat kumar thapa Avatar

    तिम्रो घरमा अब जनताले आगो लगाउछन् दुर्गे नवराज ज्ञानेन्द्र शाहीको घरमा पनि जनताले लगाउछन्

  2. ksp pyl Avatar
    ksp pyl

    यो बेलायतको भाडाको टट्टुलाई लगेर कोचिदे सरकार । अन्त कहि जान ठाउँ नपाएर ज्ञानेन्द्रेको खुट्टा धोएर खाउँला भनेर हिडने यसैले हो नेपाललाई भारतमा गाभे के हुन्छ भन्दै विविसीमा फलाकेको । यो देशद्रोही हो । देश बेच्छ यसले मौका पायो भने । गुण्डा, पकेटमार, चोर, डाकालाई भाडामा ल्याएर व्यक्ति र घरका सम्पत्ति लुटेर धनी हुन हिडेका यस्ता ज्यानमारहरूलाई सरकारले तुरून्त डण्डा लगाओस् । नमाने गोली ठोकोस् ।

  3. Mr. Lama Avatar
    Mr. Lama

    थुक्क जाँठा रबिन्द्रे आफू भत्काउदै हिड्ने, अरुलाई तिर्न लगाउने साले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *