काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा आज बढेको छ । हिजो तोलामा एक लाख ७४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक हजार ४ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७६ हजार २ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply