मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च (भिडिओ)

काठमाडौं । आज काठमाडौंको प्रदर्शनी मार्गमा समाजवादी मोर्चाले प्रदर्शन गर्ने तयारी गरेको छ।

मोर्चाले पर्यटन बोर्ड सभागृह अगाडि मुख्य सडकमै मञ्च निर्माण गरेको छ, जसका कारण क्षेत्रीय सवारी साधन डाइभर्ट गरिएको छ।

मोर्चामा आबद्ध प्रमुख दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी विप्लव नेतृत्वको नेकपा रहेका छन्।

त्यस्तै, आजै राजावादीहरूले तीनकुनेमा प्रदर्शन गर्ने भएका छन्। दुवै समूहको प्रदर्शनले काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनमा ठूलो चुनौती खडा गर्ने सम्भावना छ।

Comments

One response to “मुख्य सडकमै ठडियो समाजवादी मोर्चाको मञ्च (भिडिओ)”

  1. ram bhattarai Avatar
    ram bhattarai

    गणतन्त्रबादीहरुले गु नखाएको भए यो स्थिति नै आउने थिएन नि !

Leave a Reply

Your email address will not be published. Required fields are marked *