समाजवादी मोर्चाको भाेलिको आन्दोलनको यस्तो छ रुट

काठमाडौं । समाजवादी मोर्चा भोलि शुक्रबार काठमाडौं केन्द्रित प्रदर्शन गर्दै छ । गणतन्त्रको पक्षमा  ४ दल सम्मिलित समाजवादी मोर्चाले उपत्यका केन्द्रित प्रदर्शन गर्न लागेको हो ।

मोर्चाले आन्दोलनको विभिन्न ८ ठाउँबाट र्‍याली निकालिने रुट सार्वजनिक गरेकाे छ । माओवादी केन्द्रले ५ वटा रुटबाट र्‍याली निकाल्दैछ भने विप्लवले एक, नेसपाले १ नेकपा एकीकृत समाजवादीले २ ठाउँबाट र्‍याली निकाल्न लागेको हो ।

यस्ताे आन्दाेलनकाे रुट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *