काठमाडौं । हुम्लामा भूकम्प गएको छ । जिल्लाको कालिका आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो ।
बुधबार साँझ ७ः४४ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
यसअघि पनि नेपालको उत्तरपूर्वी सिमानामा ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

Leave a Reply