काठमाडौं । चैत ५ गते सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मत परिणाम आउने क्रम जारी रहेको छ । अहिलेसम्मको परिणामअनुसार नेकपा एस निकट अनेरास्ववियूले ३ क्याम्पसमा स्ववियू सभापति जित्न सफल भएको छ ।
यस्तै एकमा उपसभापति ५ क्याम्पसमा सचिव र २ क्याम्पसमा सहसचिवमा जित हात पारेको छ । त्यसै गरी ८ क्याम्पसमा कोषाध्यक्षमा जित निकालेको छ ।
अनेरास्ववियूले हालसम्म स्ववियू पदाधिकारीमा विजयी हासिल गरेका क्याम्पसहरू :
अध्यक्ष
१. सुरेश राज जैसी – बझाङ दीप क्याम्पस, बझाङ ।
२. भावना नेपाली – गढवा क्याम्पस, दाङ ।
३. कुमार घिसिङ – मनहरि क्याम्पस, मकवानपुर ।
उपाध्यक्ष
१. गणेश शाही, गल्वा बहुमुखी क्याम्पस, हुम्ला ।
सचिव
१. निशा कार्की – सुनसरी बहुमुखी क्याम्पस ,सुनसरी
२.शान्ति बोहरा – शान्ति आदर्श क्याम्पस ,बझाङ
३.सन्तोष बिक – सुनकुँडा क्याम्पस, बझाङ
४. रोहन खत्री – सुकुना बहुमुखी क्याम्पस
५. रोश्ना पोखरेल – जनज्योति बहुमुखी क्याम्पस लालबन्दी
सहसचिव
१.वीरेन्द्र मल्ल – राडि ज्युला क्याम्पस, रुकुम ।
२. वीरेन्द्र दुलाल – प्रभा क्याम्पस, काभ्रे ।
कोषाध्यक्ष
१.मुकेश तामाङ – पथरी क्याम्पस ,मोरङ ।
२.सुशील भट्टराई – जनकहजारी विद्यापीठ ,जनकपुर ।
३.सुस्मिता कार्की – डोल्पो क्याम्पस ,डोल्पा ।
४.ज्योति अवस्थी – बुलबुलिया क्याम्पस ,कैलाली ।
५.केशव वर्तौला – जन आदर्श बहुमुखी क्याम्पस, चितवन ।
६. तेजगङ्गा क्याम्पस, काभ्रे ।
७. सर्वमङ्गला क्याम्पस काभ्रे ।
८. लक्ष्मी कुमारी खनाल – लम्की बहुमुखी क्याम्पस कैलाली
सदस्य
१. उर्मिला जोशी – सुनकुडा क्याम्पस बझाङ
२. जानकी स्याडा – सुनकुडा क्याम्पस बझाङ
३. झल्का बुढा – शान्ति आदर्श क्याम्पस बझाङ
४. शान्ति बुढा – शान्ति आदर्श क्याम्पस बझाङ
५. आकाश राई – पथरी क्याम्पस मोरङ
६. कृश बि क – पथरी क्याम्पस मोरङ

Leave a Reply