काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन स्ववियूको नतिजा आउने क्रम जारी रहेको छ ।
पछिल्लो परिणाम अनुसार कांग्रेस निकट नेपाल विद्यार्थी संघ ९९ क्याम्पसमा जित दर्ता गर्न सफल भएको छ ।
यीमध्ये केहीमा सर्वसम्मत र केहीमा निर्वाचनको माध्यमबाट सभापति चुनिएका हुन् ।
हेर्नुहोस् सूची

Leave a Reply