स्ववियुमा एमालेनिकट अनेरास्ववियुले अहिलेसम्म ८६ क्याम्पसमा जित निकाल्यो (सूची)

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचन परिणाम आउने क्रम जारी रहेको छ ।

अहिलेसम्म प्राप्त परिणाम अनुसार अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले ८६ क्याम्पसमा जित दर्ता गरेको छ ।

यी मध्ये केहीमा निर्विरोध निर्वाचित भएका हुन् भने केहीमा चुनाव नै भएको थियो ।

अनेरास्ववियुका अनुसार कोशी प्रदेशमा १५, मधेशमा ३ र बागमतीमा २० क्याम्पसमा जित हासिल गरेको छ ।

यस्तै गण्डकीमा ९, लुम्बिनीमा १७, कर्णालीमा ८ र सुदूरपश्चिममा ११ क्याम्पसमा अनेरास्ववियुले जित निकालेको छ ।

कहाँ को चुनिए ? सभापति सूची

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *