काठमाडौं । बानेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी विजयी भएको छ ।
अध्यक्षमा भूमिराज अधिकारी १७५ मतसहित विजयी भएका छन् । यस्तै सचिवमा रविन रिजाल १८३ मतसहित विजयी हुँदा कोषाध्यक्षमा संगिता भट्टराई १८१ मतले विजयी भएकी छन् ।
यसैगरी सदस्यसहरुमा थानेश्वर प्रसाद पाण्डे २०६, सुजन वाइवा १६०, विवेक ठकुल्ला १५९, आयुष सिंह १८२, रोहन सिंह १६७ र सन्जीज भुजेल १५३ विजयी भए ।
एकजना सदस्य अनेरास्ववियुका लवदेव भट्ट विजयी भए ।

Leave a Reply