काठमाडौं । सानोठिमी क्याम्पस भक्तपुरमा नरेन्द्रसिंह ठगुन्ना विजयी भएका छन् । उनी अखिल क्रान्तिकारीका उम्मेदवार हुन् । उनले ३९७ मत ल्याए ।
यस्तै सचिवमा दिक्पाल कार्की ४०० मत ल्याएर विजयी हुँदा कोषाध्यक्ष कुमार मानन्धर कविरले ४७९ मत पाए ।
यसैगरी सदस्यतर्फ फुरवा छिरिङ लामाले, ४१३ हस्तबहादुर खड्काले ४१७, सुजिता कार्कीले ४३० मत ल्याएर विजयी भए ।
यस्तै झरना कार्कीले ४३१, कुशल अधिकारीले ४३९, लंका वलीले ४३७ र सुवास पौडेलले ४३३ मत ल्याएर विजयी भए ।

Leave a Reply