काठमाडौं । महेन्द्ररत्न क्याम्पस ताहाचलमा अनेरास्ववियुको प्यानल नै विजयी भएको छ ।
सभापतिमा अनेरास्ववियुका इश्वर थापा विजयी भए । उनी लगातार दोस्रो पटक सभापतिमा विजयी भएका हुन् ।
यस्तै सचिवमा सौगात न्यौपाने, कोषाध्यक्षमा स्मारिका खत्री निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा निरु पोख्रेल, रुपेश गौतम, अंकिता कुँवर, दिपक बुढाथोकी, सुकरानी पहारी, भरत भण्डारी, कृष्णमाया कार्की र प्रशान्त थिङ निर्वाचित भएका छन् ।

Leave a Reply