सुनसरी क्याम्पसमा नेविसंघ अनेरास्ववियुको प्यानल विजयी

विराटनगर । सुनसरीको इनरुवामा रहेको सुनसरी बहुमुखी क्याम्पस नेविसंघको प्यानल नै विजयी भएको छ ।

आज भएको निर्वाचनमा नेविसंघका सुनिल कुमार मण्डलको प्यानल नै विजयी भएको छ । सचिवमा योगमाया कार्की र कोषाध्यक्षमा ममिता कुमारी मेहता विजयी भएकी छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *