एमालेले पारित गर्‍यो विशेष प्रस्ताव- मुलुकलाई पछाडि फर्काउने प्रयास अस्वीकार्य (भिडिओ)

काठमाडौं । नेकपा एमालेले राजतन्त्र फर्किन सक्ने कुनै आधार नभएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले राजसंस्था र लोकतन्त्रसँगै जान नसक्ने उपमहासचिव प्रदीप ज्ञवालीले ठहर्‍याएको

बैठकले मुलुकलाई अलोकतान्त्रिक दिशामा पछाडि फर्काउने प्रयास स्वीकार्य नभएको भन्दै विशेष प्रस्ताव पारित गरेको उनले सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *