घरपूजाको रमाइलो हेर्न गएकाहरूको झगडामा एक किशोरको मृत्यु, एकजना घाइते

सुर्खेत । कालीकोटको खाँडाचक्र नगरपालिका-१० चौकीमा बुधबार राति कुटपिटबाट एक किशोरको ज्यान गएको छ । अर्का एकजना घाइते छन् ।

तिलागुफा नगरपालिका-७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले जानकारी दिए । १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् ।

हस्तबहादुर मल्लको घर पूजा गर्ने क्रममा रमाइलो हेर्न गएका युवाबीच झगडा भएको थियो ।

घटनापछि प्रहरीले ५ जना किशोरलाई पक्राउ गरेको छ । उनीहरू सबै १८ वर्षमुनिका रहेको प्रहरीले बताएको छ ।

Comments

One response to “घरपूजाको रमाइलो हेर्न गएकाहरूको झगडामा एक किशोरको मृत्यु, एकजना घाइते”

  1. ksp pyl Avatar
    ksp pyl

    समाज चरम अराजक, असहिष्णु, अज्ञानी र अलिकति खान पाए जसको समर्थनमा पनि र जसको विरोधमा पनि उत्रने हुन थाल्यो । घटना त्यसैको उपज हो । अर्को प्रसंगमा, केही विदेशी भाडाका टट्टुहरू छन् नेपालमा । विशेषगरी दिल्लीले पालेका पाल्तु कुकुर । तिनले एक ट्वाक जाँड खान दिएपछि जे पनि गरिदिन्छन् । होली मनाउन वसन्तपुरमा भेला भएकाहरूमध्ये केही यस्तै भाडाका कुकुरहरू पनि रहेछन् जसले ओलि विरूद्व विना प्रसंग, विना ठाउँ नारा लगाए । विरोध गर्ने विषय हुनुपर्छ, त्यो मर्यादित हिसावले गर्नुपर्छ र विरोध जनाउने बेला स्थान मिल्नु पनि पर्छ। भेला भएको छ होलिको रमाईलो गर्न, नारा लाग्छ केपि विरूद्व । सत्ताबाट हटनु परेपछि दिल्लीले पहिलेदेखि नै पालेका भाडाका टट्टुहरूले खटाएका कुकुरहरूले नारा लगाएछन् । यिनलाई प्रहरीको सख्त कारवाही गर्नुपर्ने जरूरत देखियो । ठाउँको ठाउँ कारवाही गर्नुपर्यो । अनि जसले यस्तो अश्लिल विरोध र नारावाजीको समर्थन गर्दै बोल्नै नपाईने भन्छ त्यसलाई सार्वजनिक रूपमा नै तैले हाडा नाता भित्र करणी गरिस रे नि । हल्ला छ बजारमा हो ? भनेर सोधिदिने ।फलानो दिन कहाँ गएको थिईस् ? भनेर सोध्ने ? अकमकिन्छ ।अनि हो त्यहि दिन रे हो भन्ने ।जे पनि भन्न पाईन्छ भन्नेलाई यस्ता आरोप लगाउँदा चुप लाग्दो रहेछ कि के गर्दो रहेछ हेर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *