‘नरसिंहा’ काे टीमसँग हमालले खेले हाेली

काठमाडौं । अभिनेता राजेश हमालले आफ्नो नयाँ चलचित्र `नरसिंहा´ सँग फागु पुर्णिमा मनाएका छन् । नरसिंहाकाे टिम बुढानिलकण्ठस्थित हमालकाे घर नजिकै हाेली खेल्न पुगेकाे थियाे ।

चलचित्रका निर्माता ध्रुव न्याैपाने, निर्देशक दिवाकर भट्टराई, कलाकार राज कटवाल लगायतले हमालसित हाेली खेलेर रमाइलाे गरे ।

तस्बिरहरूः श्रीधर पाैडेल

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *