रास्वपा सांसद डा. तोसिमा कार्कीको पक्षमा सर्वाेच्चद्वारा रिट जारी, योग्यतामाथिको प्रश्न खारेज

काठमाडौं । सर्वाेच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले २ वर्षअघि दायर गरेको रिटको अन्तिम सुनुवाई गर्दै उनी सांसद उम्मेदवार बन्न योग्य रहेको ठहर गरेको छ ।

न्यायाधीश डा. मनोजकुमार शर्मा र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलवार उनको पक्षमा रिट जारी गरेको हो ।

यो फैसलासँगै तोसिमाको सांसद पदमाथि उठेको कानूनी प्रश्नको निवारण भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *