लुम्बिनी वाणिज्य क्याम्पसमा अनेरास्ववियुले टुंग्यायो अध्यक्ष र सचिव उम्मेदवार

रुपन्देही । यही चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा अनेरास्ववियुले लुम्बिनी वाणिज्य क्याम्पसका लागि अध्यक्ष र सचिवका उम्मेदवारको टुंगो लगाएको छ ।

लुम्बिनी वाणिज्य क्याम्पसमा संगठनको तर्फबाट अध्यक्षमा योगेन्द्र रायमाझी र सचिवमा सृजन नेपाललाई उम्मेदवार बनाउने निर्णय भएको अनेरास्ववियु केन्द्रीय सदस्य विजय कार्कीले बताए ।

यसअघिको निर्वाचनमा अनेरास्ववियुका विजय कार्की सर्वसम्मत स्ववियु सभापति चयन भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *