काठमाडौं । जुम्ला केन्द्रबिन्दु भएर भुइँचालो गएको छ । बिहीबार राति १० बजेर २५ मिनेटमा ४ रेक्टर स्केलकाे भूकम्प गएकाे राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएकाे छ ।
जुम्लासहित आसपासका जिल्लाहरुमा भूकम्पकाे धक्का महसुस गरिएकाे बताइएकाे छ ।

Leave a Reply