एकैपटक ९२ जना उपसचिवको सरुवा तथा पदस्थापन, अधिकांशलाई स्थानीय तहमा खटाइयो (सूचीसहित)

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ९२ उपसचिवहरूको पदस्थापना तथा सरुवा गरेको छ ।

बुधबारको निर्णयअनुसार भर्खरैमात्र उपसचिवमा बढुवा भएका ३९ जनालाई विभिन्न मन्त्रालय र कार्यालयमा पदस्थापन गरिएको छ ।

त्यस्तै ५३ जनालाई सरुवा तथा कामकाजमा खटाइएको छ । उनीहरूमध्ये अधिकांश स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत र जिल्ला समन्वय समितिमा समन्वय अधिकारिको रुपमा खटिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *