हेटौंडा । मकवानपुरमा सालनालसहितको नवजात शिशुको शव भेटिएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर-७ को डम्पिङ साइडमा नवजात शिशु (छोरी) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
घटनाको अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

Leave a Reply