काठमाडौं । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको उपाधि पुलिसले जितेको हो । फाइनलमा पुलिसले नेपाली सेनाको टोलीलाई पराजित गर्यो ।
उपाधि जितेको पुलिसले पुरुषतर्फ एक लाख र महिलातर्फ ६० हजार हात पार्यो । दुवैतर्फ उपविजेता बनेको आर्मीले ५० हजार र ४० हजारमा चित्त बुझायो ।
नेपाल डोरी तान संघको आयोजनामा शुक्रबार र शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ८ टोली सहभागी थिए ।
प्रतियोगिता अन्तर्राष्ट्रिय डोरी तान महासंघको
पुलिसले जित्यो तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधी
काठमाडौं । तेस्रो राष्ट्रिय डोरी तान प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।
पुरुष ६४० केजी र महिला ५८० केजी तौल समूहमा गराइएको प्रतियोगिताको दुवै समूहको उपाधी पुलिसले जितेको हो । फाइनलमा पुलिसले नेपाली सेनाको टोलीलाई पराजित गर्यो ।
उपाधि जितेको पुलिसले पुरुषतर्फ एक लाख र महिलातर्फ ६० हजार हात पार्यो । दुवैतर्फ उपविजेता बनेको आर्मीले ५० हजार र ४० हजारमा चित्त बुझायो ।
नेपाल डोरी तान संघको आयोजनामा शुक्रबार र शनिबार भएको प्रतियोगितामा पुरुषतर्फ १० र महिलातर्फ ८ टोली सहभागी थिए ।
प्रतियोगिता अन्तराष्ट्रिय डोरी तान महासंघको नियमानुसार खेलाइएको संघका महासचिव विमल पौडेलले दिए ।

Leave a Reply