च्यासलमा एमाले केन्द्रीय कार्यालयको बैठक

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालयको बैठक बैठक बसेको छ । केन्द्रीय कार्यालय च्यासल अहिले बैठक जारी छ ।

बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक गतिविधि, सरकारको समीक्षालगायतको विषयमा छलफल भइरहेको जनाइएको छ ।

बैठकमा भोलि बस्ने सचिवालयको बैठकको एजेन्डाबारे पनि छलफल हुनेछ । एमालेले पछिल्ला राजनीतिक घटनाक्रमबारे छलफल गर्नको लागि भोलि सचिवालय बैठक राखेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *