राजावादी समूह नारायणहिटी पुग्दा… (तस्बिरहरू)

काठमाडौं । शाही युवा शक्ति नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा घोषणा गर्दै काठमाडौंमा र्‍याली निकालेको छ ।

सामाखुसीमा जम्मा भएका उनीहरू मोटरसाइकल र्‍याली निकाल्दै नारायणहिटीतर्फ प्रवेश गरेका छन् ।

नारायणहिटीमा श्रीमान् गम्भीर बनाउने र भित्रबाट श्रीपेच लगेर राजालाई लगाउने उनीहरूले बताएका छन् ।

प्रजातन्त्र दिवसका दिन पूर्वराजा शाहले दिएको सन्देशपछि अहिले राजावादीहरू सडकमा उत्रिन थालेका हुन् ।

Comments

2 responses to “राजावादी समूह नारायणहिटी पुग्दा… (तस्बिरहरू)”

  1. Bhim koirala Avatar

    गजबको मान्छे राजा हुने भएछन् ।

  2. Loksewakhotang@gmail.com Avatar

    कमिलालाई काल आए पखेटा पलाउछ श्याललाई काल आए गाउँ पस्छ भने जस्तै हो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *