७८ सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन, अतिरिक्तका ३७ जनालाई जिम्मेवारी (सूची)

काठमाडौं । सरकारले एकै पटक ७८ सहसचिवको सरुवा गरेको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले सरुवा गर्ने निर्णय गरेका ७८ सहसचिवको सूची बिहीबार सार्वजनिक भएको हो ।

सरुवा सूची अनुसार भर्खरै मात्रै उपसचिवबाट सहसचिवमा बढुवा भएका तथा खुला प्रतिस्पर्धाबाट सहसचिवमा सिफारिस भएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिवलाई जिम्मेवारी दिएको छ ।

सरुवा सूची अनुसार विभिन्न २ विभागका महानिर्देशक पनि हेरफे भएका छन् । सूची अनुसार सहकारी विभागका महानिर्देशक पिताम्बर घिमिरेको संघीय मामिला तथा सामान्इ प्रशासन मन्त्रालयमा सरुवा भएको छ भने पशु सेवा विभागका महानिर्देशक महानिर्देशक उमेश दाहालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेशमा सरुवा भएको छ ।

सूची

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *