काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह र सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा सदस्य मनोनयन गरेको छ ।
सभापति शेरबहादुर देउवाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम १० सदस्य मनोनयन गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
स्थानीय तह समन्वय विभागमा पार्टीका केन्द्रीय सदस्य मधु आचार्य प्रमुख रहेका छन् ।
गीता सत्याल, ललितपुर
उमा थापा, बाँके
विनोद यादव, महोत्तरी
रविन राई, मोरङ
डा. हेमराज लामिछाने, चितवन
पुरुषोत्तम नेपाल, काभ्रेपलाञ्चोक
राजु गुरूङ, गोरखा
बाबुकृष्ण सापकोटा, धादिङ
गोरख बहादुर सुनार, जुम्ला
निर्प खड्का, कैलाली
यस्तै, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाँइ प्रमुख रहेको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागमा पनि १० सदस्य मनोनयन गरेका छन् ।
जमुनादेवी पोख्रेल, सुनसरी
प्रवेश चौधरी, धनुषा
प्रकाशकुमार नेपाल, रुपन्देही
संगिता कुमारी थारू, बाँके
केदारनाथ पौडेल, वर्दिया
रामप्रसाद सुवेदी, चितवन
नरबहादुर विश्वकर्मा (नविन), सुर्खेत
उमेश के.सी., बाग्लुङ
होमबहादुर कुँवर, कञ्चनपुर
राजकुमार गुरुङ, चितवन

Leave a Reply