मनाङ केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । मनाङ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८ बजेर २२ मिनेट जाँदा ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पले मनाङ र आसपासको क्षेत्र हल्लाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *