सरकारले ल्याएको अध्यादेश आज निर्णयार्थ पेस नहुने

काठमाडौं । सरकारले ल्याएको अध्यादेश निर्णयार्थ पेस आज नहुने भएको छ। अहिले जारी राष्ट्रियसभा बैठकको कार्यसूचीमा अध्यादेश निर्णयार्थ पेस गर्ने उल्लेख छैन।

प्रतिनिधि सभामा बहुमत भए पनि सरकारसँग राष्ट्रियसभामा बहुमत छैन।

बहुमत जुटाउनको लागि प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले कुरा गरेको भए पनि आज सरकारले पेस नगरेको हो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *