काठमाडौं । डा. सिके राउत नेतृत्वको जनमत पार्टीको संसदीय दलको बैठक बसेको छ। प्रतिनिधि सभाको बैठक बस्नुअघि नयाँ बानेश्वरमा दलको बैठक बसेको हो।
बैठकमा पछिल्ला समसायिमक राजनीतिक घटनाक्रम, सरकारले ल्याएको अध्यादेश, सदनमा प्रस्तुत हुने रणनीतिबारे छलफल भएको जनाएको छ।
आज सरकारले ल्याएको अध्यादेश सदनमा निर्णयार्थ प्रस्तुत गर्दैछ।

Leave a Reply