काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य सुदेश पराजुलीले श्रम तथा रोजगार विभाग प्रमुखको जिम्मेवारी पाएका छन् ।
हालै अध्यक्ष माधव नेपालले जारी गरेको अन्तर पार्टी निर्देशनमा पराजुलीले प्रमुखको जिम्मेवारी पाएका छन् ।
विद्यार्थी राजनीतिबाट आएका पराजुलीले गएको महाधिवेशनमा पोलिटब्युरो सदस्यमा निर्वाचित भएका छन् ।
नेकपा एसले पार्टीका सबै पदाधिकारीसहित नेताहरुको कार्यविभाजन गरेको छ।

Leave a Reply