बहस नसकिएपछि रविलाई हिरासत पठाइयाे

चितवन ।  चितवन जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीकाे जिम्मा लगाएकाे छ ।

आज थुनछेक बहस नसकिएपछि रविलाई हिरासत  पठाएकाे हाे ।

चितवन प्रहरीलाई अदालतले लेखेको पत्रमा ‘प्रतिवादी रवि लामिछानेको बयान कार्य सम्पन्न भई समय अभावका कारण थुनछेक कार्य नभ्याइएको हुँदा प्रतिवादीलाई फिर्ता पठाइदिनू’ भन्ने अदालतको आदेशानुसार भोलि दिनको १० बजे उपस्थित गराउने गरी सुरक्षाकर्मीको जिम्मा लगाई पठाइएको उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *