कांग्रेसको भूमि व्यवस्था तथा बसोबास समन्वय विभागमा १० सदस्य मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले भूमि व्यवस्था तथा भूमिहीन, अव्यवस्थित बसोबास समन्वय विभागमा १० सदस्य मनोनयन गरेको छ।

सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेका हुन्।
विभागको प्रमुखमा पार्टीका केन्द्रीय सदस्य नृपबहादुर वड रहेका छन्।

यी हुन् मनोनीत सदस्य

राजकुमार पाण्डे, काठमाडौं

ज्ञानबहादुर शाही, जाजरकोट

देवकीदेवी सिंह, डडेल्धुरा

कल्पना श्रेष्ठ, भक्तपुर

श्यामकृष्ण महर्जन, काठमाडौं

सरिता बि.सी., रुकुम पूर्व

विजयजंग बस्नेत, मोरङ

प्रेमबहादुर वि.क., नवलपरासी

सञ्जिव पुडासैनी, गोरखा

सपुतबहादुर कार्की, रौतहट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *