काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक लम्बिएको छ ।
आज बैठक सक्नेगरी बोलाइएको भए पनि बोल्ने क्रम लम्बिएकाले आज नसकिएको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।
उनका अनुसार सांसदहरुले बोल्ने क्रम सकिए पनि मन्त्री, पार्टीका पदाधिकारीले बोल्ने क्रम बाँकी छ । अर्को बैठक यही २४ गते बिहान बोलाइएको बताए ।

Leave a Reply