अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डले खुमलटार बोलाएर भेटे

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिएका छन्।

आज खुमलटार बोलाएर अध्यक्षमा विजय प्रकाश सापकोटासहितको नवनिर्वाचित पदाधिकारीलाई बधाई दिएका हुन्।

शनिबार भएको निर्वाचनबाट अध्यक्षमा सापकोटा र महासचिवमा रोशन थापामगरसहित २४३ सदस्यीय कमिटी निर्वाचित भएको थियो।

Comments

One response to “अखिल क्रान्तिकारीका नवनिर्वाचित पदाधिकारीलाई प्रचण्डले खुमलटार बोलाएर भेटे”

  1. ksp pyl Avatar
    ksp pyl

    हरूवा अध्यक्षले के बोलाउनु ? जनार्दन शर्माले हो बोलाउने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *