कांग्रेस संसदीय दलको बैठक लम्बियो, शुक्रबार बिहान बस्ने (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक लम्बिएको छ ।

हिजोदेखि बसेको संसदीय दलको बैठकमा सांसदहरुले बोल्ने क्रम जारी रहेको प्रमुख सचेतक श्याम घिमिरेले बताए ।

अर्को बैठक १८ गते बिहान ८ः ३० बजे बस्ने उनले बताए ।

उनले भने, ‘१८ जनाले बोल्नुभएको छ । बाँकीले बोलेपछि मन्त्री र पार्टीका शीर्ष नेताहरुले जवाफ दिएर बैठक सकिन्छ । बैठकमा संसदको आगामी बैठक र सरकारले ल्याएको अध्यादेशलगायतका विषयमा केन्द्रित रहेर कुरा उठेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *