काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक लम्बिएको छ । पार्टी मुख्यालय जारी बैठक आज सक्ने तयारी भएपछि नसकिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
उनका अनुसार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि अहिलेसम्म ५६ जनाले आआफ्नो भनाइ राखेको छन् ।
उनले भने, ‘यो बैठक आज सकिँदैन । भोलि उठेका प्रश्नहरुको जवाफ अध्यक्षले दिनुहुन्छ । अहिलेको समसामयिक प्रस्तावहरु पास गरेर बैठक समापन हुन्छ ।’

Leave a Reply