काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा जनकपुर बोल्ट्सविरुद्ध सुदूरपश्चिम रोयल्सले उत्कृष्ट सुरुआत गरेको छ ।
टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध सुदूरपश्चिमले टस जितेर पहिला ब्याटिङ गरिरहेको सुदूरपश्चिमले ८ ओभरको खेल सकिँदा विना विकेटको क्षतिमा ६८ रन जोडेको छ ।
ओपनर विनोद भण्डारी २७ बलमा ३५ र सैफ अलि जैवले २२ बलमा २८ रन बनाएर खेलिरहेका छन् ।

Leave a Reply