काठमाडौं । आर्ट सोमले बालबालिकाको कला प्रदर्शनी गर्ने भएको छ ।
प्रदर्शनीमा २१ जना बालबालिकाले आफ्नो कला प्रदर्शन गर्ने आयोजकले गराएको छ ।
प्रदर्शनी ललितपुरको पुलचोकस्थित विकल्प आर्ट सेन्टरमा शनिबारदेखि सोमबारसम्म हुनेछ । कला प्रबर्द्धनको उद्देश्यले प्रदर्शनी गर्न लागिएको आयोजकले जनाएको छ ।

Leave a Reply