अबको कुनैपनि चुनावमा गठबन्धन नगर्ने नेकपा एसको निर्णय (भिडिओ)

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आगामी हुने सबै निर्वाचनमा एक्लै चुनाव लड्ने निर्णय गरेको छ।

स्थायी कमिटीको बैठकले अब हुने सबै निर्वाचनमा एक्लै लड्न प्रयास गर्ने निर्णय भएको उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए।

उनले भने, हामीले कमल चुनाव चिन्हका उम्मेदवार प्रत्येक भागमा उठाउने तयारी गर्नको लागि तयार भएका छौं। हामी एक्लै चुनाव लड्ने निष्कर्ष निकालेका छौं।

Comments

2 responses to “अबको कुनैपनि चुनावमा गठबन्धन नगर्ने नेकपा एसको निर्णय (भिडिओ)”

  1. Raj Avatar
    Raj

    बिजोग पार्टीको बिजोग निर्णय ।

  2. ksp pyl Avatar
    ksp pyl

    हसाए साथीहरूले । अरू काम गर्न नसके पनि बेला बेलामा यस्ता कुरा गरेर हसाउनचाहि हसाउँछन् है साथीहरूले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *