धरानको महासंघ चुनावमा हर्क साम्पाङले समर्थन गरेका उम्मेदवार हारे

काठमाडौं । धरानका मेयर हर्क साम्पाङले धरानमा भएको नेपाल पत्रकार महासंघ चुनावमा साथ दिएका उमेदवार पराजित भएका छन् । साम्पाङले समर्थन गरेका अध्यक्ष उम्मेदवार शेखर नाथ जोगीको ५ मत आएको छ ।

प्रेस युनियन र प्रेस चौतारीका विजेता सन्तोष काफ्लेले ९४ मत ल्याएर विजयी भएका छन् । युनियनका बाघी उमेदवार गणेश निरौलाको ७९ मत आएको छ । कार्यसमितिमा सहसचिव बाहेक सबै युनियन र चौतारी प्यानलको जित भएको छ ।

यस्तो छ अन्तिम परिणाम

नेपाल पत्रकार महासंघ सुनसरीको अन्तिम मतपरिणाम
पद : अध्यक्ष
सन्तोष काफले ९४ विजय
गणेश निरौला ७९
शेखर नाथ जोगी ५

पद : उपाध्यक्ष
अर्जुन सुवेदी १०१ बिजय
गोबिन्द बस्नेत ७४

पदः उपाध्यक्ष महिला
यसोदा सेने ११० बिजय
मनिता चाम्लिङ ६२

पद : सचिव
पर्शुराम बाह्रकोटी (विनय) ९० बिजय
तिर्थ कार्कि ८३

पदः सह सचिव
विकल रेग्मी ११४ बिजय
महेश प्रसाद गुरागाई ६१

पदःसह सचिब सदस्य
बिरेन्द्र कुमार शाह ९१ बिजय
मुस्ताक आलाम ६३

पदःकोषाध्यक्ष
बिबेक रेग्मि ११८ बिजय
जमुना देवी श्रेष्ठ ५५

पदःआदिवासी सदस्य
बिजय कुमार राई ९१ बिजय
रमेश कुमार राई सङ्देन ४९

पदःखुल्ला सदस्य (८)
सबिता पोखरेल ज्योति १२५
रोहित कुलुङ राई १२४
चन्द्र कला चौधरी ११७
हिरन्य कार्कि ११४
सुदिप पोखरेल १११
शिशिर भट्टराई ११०
जिबन बिस्ट १०५
सिंह बहादुर मादेन ८५
मो मिकाईल ७६
लेखनाथ दङाल ६१
सुवास खत्री ४८

पदःमहिला सदस्य
सिमा बस्नेत निर्बिरोध

पदःदलित सदस्य
बिनोद बिस्वकर्मा निर्बिरोध

पदःमधेसी सदस्य
सुरेन्द्र मेहता निर्बिरोध

पदःसमाबेशि मुस्लिम अल्पसंख्यक
नसिम अन्सारी निर्बिरोध

पदःप्रदेश परिषद सदस्य महिला
कानुन कार्की निर्बिरोध

पदःप्रदेश परिषद सदस्य (समावेशी) (६)
धन कुमार राई (मिलन) निर्बिरोध
विकास चाम्लिङ राई निर्बिरोध
विकी श्रेष्ठ निर्बिरोध
सोहन श्रेष्ठ निर्बिरोध
हिमाल राई निर्बिरोध
उपेन्द्र चाम्लिङ निर्बिरोध

पद : केन्द्रिय परिषद सदस्य (खुल्ला) (२)
गणेश प्रसाद तिम्सिना १०
गोपाल दाहाल ७३
जय कृष्ण यादव २७
देबेन्द्र कार्कि ५९
बाबुराम सुबेदि ६८
सुबिद गुरागाई ५३

पदः प्रदेश परिषद सदस्य खुल्ला (७)
कमला कुमारी चौधरी ११२
धिरेन्द्र कुमार चौधरी १३२
नवराज विष्ट ११९
पि एम मणि भट्टराई १०९
राम कृष्ण खड्का ८३
रोमा रिजाल ११२
बिशाल राई ७७
सुनिल चौधरी १०६
सुमित्रा राई सन्जु ८३

पदः केन्द्रिय परिषद् सदस्य (महिला) – (१)
शुभद्रा प्याकुरेल निर्बिरोध

पद : केन्द्रिय परिषद सदस्य (समावेशी जनजाती) (२)
नर बहादर लिम्बु (प्रदिप मेन्याङवो) १०२
श्री प्रसाद राई (श्री शिशा) ६७
फुल चन्द्र मेहता ७२

Comments

One response to “धरानको महासंघ चुनावमा हर्क साम्पाङले समर्थन गरेका उम्मेदवार हारे”

  1. Nick Kashyap Avatar
    Nick Kashyap

    आफैले आफ्नो नाम पछाडी “A revolution” लेख्ने कस्तो आत्मरत्तीमा रमाउने ब्यक्ती रहेछ । A devolution चाही हो यो हर्के।

Leave a Reply

Your email address will not be published. Required fields are marked *