काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाण्डु गुर्खाज भिड्दैछन् ।
अहिले केहीबेरपछि त्रिवि क्रिकेट मैदानमा हुने खेलमा काठमाण्डु गुर्खाजले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरिसकेको छ ।
काठमाण्डु गुर्खाजले टस जितेर पहिले फिल्डिङ राेजेकाे हाे ।
अंक तालिकामा नेट रन रेटका आधारमा काठमाण्डु गुर्खाज भन्दा पाेखरा एक स्थान पछाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको ४/४ समानअंक छ। प्लेअफमा पुग्न यी दुई टाेलीलाई आजकाे खेल महत्वपूर्ण हुनेछ ।

Leave a Reply