काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जितको खोजिमा रहेको विराटनगर किङ्सले चितवन राइनोजलाई १८२ रनको कठिन लक्ष्य दिएको छ ।
मध्यक्रमका बसिर अहमद र राजेश पुलामीले विष्फोटक साझेदारी गर्दै विराटनगरलाई बलियो स्कोरमा पुर्याए ।

Leave a Reply