काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत पाँचौं खेलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजका रवि बोपाराले अर्धशतक पूरा गरेका छन् ।
टीयु क्रिकेट मैदानमा रविले ३६ बलमा अर्धशतक पूरा गरेका हुन् । उनी अर्धशतक पूरा गरेलगत्तै आउट भए ।
उनी खेलको १६औं ओभरको अन्तिम बलमा रेमन रेइफरको बलिङमा क्याच आउट भए ।

Leave a Reply