काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका छन् ।
उनलाई मंसिर १६ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सीईओको पदमा नियुक्त गरेको हो ।
चापागाईंको माघ १ गतेबाट लागू हुने गरी आगामी ४ वर्षका लागि सीईओको जिम्मेवारी पाएका हुन् । यसअघि बैंकका सीईओ तुलसीप्रसाद वस्ती थिए ।

Leave a Reply