काठमाडौं । अष्ट्रेलियाको नेपाली राजदूतमा चित्रलेखा यादव नियुक्त भएकी छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेका हुन् ।
शीतल निवासले विज्ञप्तिमार्फत् यादवको नियुक्तिको जानकारी गराएको छ ।

Leave a Reply