कीर्तिपुर-१ को अध्यक्षका लागि विनोद महर्जनको स्वतन्त्र उम्मेदवारी

 

काठमाडौं । यही मंसिर १६ गते हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता भइरहेको छ ।

कीर्तिपुर १ को अध्यक्षका लागि विनोद महर्जनले उम्मेदवारी दर्ता गराएका छन् ।

उनले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । महर्जन मनोनयन दर्ता गराउने पहिलो उम्मेदवार हुन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *