काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरी डोजरसहित गाैशालामा पुगेको छ । डोजरसहित २ घण्टाअघि गौशाला पुगेको नगर प्रहरीविरुद्ध स्थानीयबासी सडकमा उत्रिएका छन् ।
गाैशालामा मापदण्डविपरीत बनेकाे संरचना खाली गराउन पुगेपछि स्थानीय आक्रोशित भएका हुन् ।

महानगरले डोजर चलाए तोडफोड गर्ने स्थानीयको चेतावनी छ ।

(यसअघिको हेडलाइन र समाचारमा अन्यथा पर्न गएकोमा क्षमायाचनासहित सच्याइएकाे छ- सं)

Leave a Reply