काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको अनौपचारिक बैठक बोलाएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि पहिलो पटक सांसदहरु छलफल गर्न लागेका हुन् ।
बैठक सिंहदरबारमा साढे १ बजेबाट सुरु हुनेछ । बैठकका एजेण्डा सार्वजनिक गरिएको छैन ।

Leave a Reply